Posts

Showing posts from January, 2018

गोरो हुन मन छ भने खानुहोस् यी १० खानेकुरा

Image
 अनुहारलाई गोरो बनाउनको लागि मानिसहरु धेरै थरि कस्मेटिक सामानहरु प्रयोग गर्ने गर्छौ । तर लामो समयसम्म यस्ता सामानहरु प्रयोग गर्दा हाम्रो स्किन ड्यामेज हुन सक्छ ।यसका साथै यसले छालामा क्यान्सर हुने सम्भावना पनि बढ्छ । त्यस कारण गोरो र सुन्दर छालाको लागि कस्मेटिक सामानहरु हैन खानेकुरामा ध्यान दिनु राम्रो मानिन्छ । के के खानेकुरा खाँदा हामी गोरो हुन्छौँ त तपाईँ पनि थाहापाईराख्नुहोस् । कालो चिया–यसमा हुने पोलीफेनालसले अनुहारको चमक बढाउँछ । कागती पानी–यसमा हुने भिटामीन सी ले हामीलाई कालो हुनबाट बचाउँछ । टमाटर–टमाटरमा भएको एन्टिअक्सिडेन्ट्सले घामको असर छालामा हुन दिँदैन । जसका कारण छालाको चमक बढ्दै जान्छ । सोफ–यसलाई खानाले शरीरमा टक्सिन्स कम हुन्छ र छालको फेयरनेस बढ्छ । केशर–यसमा हुने सेफर्नल तेलले छालाई कालो हुन दिँदैन । नरिवल पानी– नरिवल पानीमा हुने ईलेक्ट्रोलाईट्सले हामीलाई गोरो हुन मद्दत गर्छ । रातो मूला–रातो मूलामा हुने आईरनले हाम्रो अनुहारमा निखार ल्याउँछ । मेवा–मेवामा पपाईन हुन्छ । जसले फेयरनेस बढाउँछ । दुध–दुधमा हुने भिटामीन सी र जिंकले हामीलाई गोरो बनाउँछ । केरा–केरा