Posts

Brahma History ब्रह्मा देव

Image
  ब्रह्माजीको जन्म कसरी भयो । हिन्दू पौराणिक कथाहरूमा, ब्रह्मा सुनको अण्डाबाट उत्पन्न भएको र भगवान विष्णुको नाभिबाट जन्मेको भनिएको छ।  त्यसपछि उहाँले ब्रह्माण्ड र सबै जीवित प्राणीहरू, देवताहरू र मानवहरू सहित सृष्टि गर्नुभयो।  उहाँलाई प्रायः चार टाउको र चार हातहरू, कमलको फूल र ज्ञानको पुस्तक लिएर चित्रण गरिएको छ।  देवताहरूको हिन्दू त्रिमूर्तिमा, ब्रह्मालाई सृष्टिकर्ता, विष्णुलाई रक्षक र शिवलाई विनाशकर्ता मानिन्छ।  हिन्दू धर्ममा ब्रह्मालाई विष्णु र शिव जत्तिकै व्यापक रूपमा पूजा गरिन्छ, तर त्यहाँ उहाँलाई समर्पित केही मन्दिरहरू छन्, जस्तै पुष्कर, राजस्थान, भारतको ब्रह्मा मन्दिर। ब्रह्माको सृष्टिकर्ताको रूपमा ब्रह्माको भूमिका वैदिक ग्रन्थहरूमा पनि महत्त्वपूर्ण छ, जस्तै ऋग्वेद, जहाँ उहाँलाई "ब्रह्माण्डीय व्यक्ति" भनेर उल्लेख गरिएको छ र सबै सृष्टिको स्रोतको रूपमा हेरिएको छ। ब्रह्मा पनि बौद्ध धर्ममा एक महत्वपूर्ण देवता हो, जहाँ यो विश्वास गरिन्छ कि उहाँ बुद्धको शिक्षा प्राप्त गर्ने र बुद्ध धर्मको अनुयायी बन्ने पहिलो देवता हुनुहुन्थ्यो। समग्रमा, ब्रह्मालाई हिन्दू ध...

ब्राह्मण को कर्म

Image
  जब ब्राह्मणले  मिलाएका हातहरू धुने गर्थे , कहि कसै चिज वस्तु लाई छोए पछि पञ्च स्नान गर्थे।तब दुनिया ब्राह्मण लाई हेरेर हास्थ्यो।  जब  ब्राह्मणले आफ्ना हात र खुट्टा धोएर  घरभित्र पस्थे तब संसार उनलाई देखेर हास्थ्यो।  जब ब्राह्मणहरू जनावरहरूको पूजा गरिरहेका थिए,तब  विश्व तिनीहरूलाई  देखेर हाँस्दै थियो।  जब ब्राह्मणहरू रूख र जंगलको पूजा गरिरहेका थिए, संसार उनीहरूलाई देखेर हाँसीरहेको थियो।  जब  ब्राह्मणहरू मुख्यतया शाकाहारमा जोड दिइरहेका थिए।तब दुनिया ब्राह्मण लाई देखेर हाँस्दै थियो।  जब ब्राह्मण योग, प्राणायाम गर्दै थिए,तब  संसार उनलाई देखेर हाँस्दै थियो।  जब ब्राह्मणहरू श्मशान घाट र अस्पतालबाट आएपछि नुहाएर  मात्र घर भित्र पस्थे तब दुनिया अझै उनीहरूलाई देखेर हाँसीरहेको हुन्थ्यो   तर ति हाँस्नेहरु आज ब्राह्मण को अनुसरण गरिरहेका छन ।तर पनि  केही मुर्खहरु ब्राह्मणवाद ब्राह्मणवाद भनेर ब्राह्मण लाई गाली गरिरहेका छन। यी मुर्ख हरु लाई कस्ले सम्झाओस ब्राह्मण एक संस्कार हो एक संस्कृति हो जीउ ने पद्धति हो।  स...

ORGANIC COFFEE

Image
Coffee has a very rich and ancient history. It has been a beverage from the rich, the poor, the working class, royalty and of warriors. Some believe coffee's first cultivation dates back to 575 B.C. in Yemen. It is said that a pilgrims from India named Baba Budan smuggled out the first seeds to be germinated from the very tightly controlled areas of the Middle East. Coffee quickly found a place in south Asia's traditions and culture until the 1700's when a disease called "rust" wiped out many of the plantations. We are reintroducing coffee and coffee culture back to South Asia where it has very strong roots. Coffee has been grown in Nepal and sub-continent for hundreds of years. Many of the present tea plantations first planted coffee. Tea was the natural choice since it is resistant to the rust disease. In the 1980's coffee was planted in the Terai and the hill regions of Nepal. The new varieties have thrived and are producing fair amounts of coffee. Coff...

आत्महत्या को सपना #say_no_to_suicid

"मेरो लास" बिहानै गाउँमा हल्ला फैलिन्छ फलानो त मरेछ। छरछिमेकिहरु भेला हुन्छन् । रुदारुदै बेहोस भएकी मेरि आमालाई सम्हाल्ने प्रयास गर्छ्न केहि महिलाहरु। जस्तोसुकै परिस...

महाशिवरात्री बारे

Image
महाशिवरात्री आजकै पावन दिनमा कुम्भ संक्रान्ति अनि महाशिवरात्री एकैदिनमा पर्न गएको छ । हाम्रो वैदिक सनातन संस्कारमा बर्षको ३६५ दिनमा हरेक दिननै कुनै न कुनै चाडपर्व पर्न जान्थ्यो होला शायद । जीवनका हरेक पलहरु आनन्द अनि स्वतन्त्र रुपले जिउन सिकाउनकालागि भएका पूर्वी दर्शनका यस्ता कुराहरुले त होला पश्चिमाहरु पनि पूर्वतर्फ फर्कन थालेका छन् । हाम्रा चाडपर्वहरु जीवन जिउनका विभिन्न कारणहरु अनि उदेश्यहरुप्रति समर्पित छन्, हरेक चाडले केही न केही सिकाएर अनि झकझकाएरै जान्छन् । कति चाडपर्वहरु एतिहासिक घटनाको सम्झनाकालागि, कतिपय विभिन्न सामाजिक कार्यहरु अनि कृषिकार्यहरु जस्तै धान रोप्ने, अन्न भित्र्याउने अनि विजहरु छर्ने आदिजस्ता विषयवस्तुसंग सम्बन्धित छन् । वैदिक नेपाली सनातन संस्कारका यि सबै चाडपर्वहरु अनि तिनका सरल ब्याख्याकासथ नेपाली यादहरुको कोसेली लिएर वर्षदिनभरि यहाँहरु समक्ष आउनेक्रममा आज हामी महाशिवरात्रीको शुभकामना लिएर यहाँको मोबाईल स्क्रिनमा आईपुगेका छौं । चन्द्रमासको चौधौ दिन अर्थात नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्री भनिन्छ, यसअर्थमा वर्षदिनभरि १२ वटा शिवरात्री रहनेमा हरे...

गोरो हुन मन छ भने खानुहोस् यी १० खानेकुरा

Image
 अनुहारलाई गोरो बनाउनको लागि मानिसहरु धेरै थरि कस्मेटिक सामानहरु प्रयोग गर्ने गर्छौ । तर लामो समयसम्म यस्ता सामानहरु प्रयोग गर्दा हाम्रो स्किन ड्यामेज हुन सक्छ ।यसका साथै यसले छालामा क्यान्सर हुने सम्भावना पनि बढ्छ । त्यस कारण गोरो र सुन्दर छालाको लागि कस्मेटिक सामानहरु हैन खानेकुरामा ध्यान दिनु राम्रो मानिन्छ । के के खानेकुरा खाँदा हामी गोरो हुन्छौँ त तपाईँ पनि थाहापाईराख्नुहोस् । कालो चिया–यसमा हुने पोलीफेनालसले अनुहारको चमक बढाउँछ । कागती पानी–यसमा हुने भिटामीन सी ले हामीलाई कालो हुनबाट बचाउँछ । टमाटर–टमाटरमा भएको एन्टिअक्सिडेन्ट्सले घामको असर छालामा हुन दिँदैन । जसका कारण छालाको चमक बढ्दै जान्छ । सोफ–यसलाई खानाले शरीरमा टक्सिन्स कम हुन्छ र छालको फेयरनेस बढ्छ । केशर–यसमा हुने सेफर्नल तेलले छालाई कालो हुन दिँदैन । नरिवल पानी– नरिवल पानीमा हुने ईलेक्ट्रोलाईट्सले हामीलाई गोरो हुन मद्दत गर्छ । रातो मूला–रातो मूलामा हुने आईरनले हाम्रो अनुहारमा निखार ल्याउँछ । मेवा–मेवामा पपाईन हुन्छ । जसले फेयरनेस बढाउँछ । दुध–दुधमा हुने भिटामीन सी र जिंकले हामीलाई गोरो बनाउँछ । केरा–केरा...